काठमाडौं । पशु कृषि तथा बाली बीमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत छुट दिइने व्यवस्थालाई कायमै राखिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
2024-02-20
2021-07-02
2021-05-29
2021-05-16
2021-04-26
2021-03-08
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13