काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त भएका छन् ।
बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले जमरकेटललाई बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
2024-02-28
2024-02-20
2023-01-21
2022-06-08
2022-05-31
2024-12-03
2024-10-20
2024-09-20
2024-08-20
2024-07-18
2024-06-14
2024-04-13