काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत २८ गते शनिबारका दिन मोरङ कटारीमा रहेको जीवन विकास समाजमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा...
काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो चैत ०८ गतेदेखि हुने भएको छ।
यी दुवै संस्थाको एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको हो। यी दुवै संस्थाबिच एक आपसम गाभ्ने/गाभिने(मर्जर) गर्नका लागि २०७७...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना उद्यमी, लगानीकर्ता तथा जलविद्युत विकासकर्तालाई राहत पुग्नेगरी पुनर्कजा कार्यविधि २०७७ संंसोधन गरेको छ । पहिलो संसोधन गरिएको यो कार्यविधिमा हाल कायम रहेका निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र तथा १० मेगावाटभन्दा...
काठमाण्डौ । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ।
नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ। खल्ती छनोट...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत २० गते शुक्रबारका दिन चितवन सौराहमा रहेको होटल मोनालिसामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का लागि...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत १८ गते बुधबारका दिन बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयर र०.४८ प्रतिशत...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत २० गते सुनसरीस्थित होटल इस्टर्न प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रदेश ३ मा रहेका तीववटा शाखा कार्यालयहरु...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागनु २० गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत १३ गते शुक्रबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको रजिष्ट्रर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट...
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको १२७ औँ बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत १८ गते मकवानपुरमा रहेको ओम अध्याय रिट्रट रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका...
काठमाण्डौ । पछिल्लो समय भुक्तानी सेवा प्रदायकबीच क्विक रेस्पोन्स(क्यूआर)कोडबाट हुने भुक्तानीको संख्या बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले क्यूआर कोड मापदण्ड तयार गरेको छ। क्यूआर कोड भुक्तानी सेवालाई सुदृढीकरण, व्यवस्थित तथा नियमन गर्न नेपाल राष्ट्र बैंकले ‘क्यूआर कोड स्ट्यान्डराइजेसन फ्रमवर्क र गाइडलाइन’ कार्यान्वयनमा ल्याएको...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत ११ गते काठमाण्डौमा रहेको अम्रपाली ब्याङ्केटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १९.००५ प्रतिशत...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फकुवा गरिएको छ। नेप्सेले आज(फागुन १८ गते)देखि लागू हुने गरी बैंकको सेयर कारोबार फुकुवा गरेको हो।
नेप्सेले गत फागुन १६ गते बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरेको थियो।
नेप्सेले अबदेखि यस्ता...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका डेपुटी सीईओ बोधराज देवकोटाले राजीनामा दिएका छन्। देवकोटाले चैत १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्।
स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध देवकोटा २०७३ बैशाख १ गतेदेखि डेपुटी सीईओमा कार्यरत थिए।
...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत १४ गते तनुहु बन्दीपुरस्थित मस्र्याङदी रिभर भ्य रिसोर्टमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा प्रस्तावित १०.५० प्रतिशत...