बैंकिङ


सिन्धु विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत ९ गते सोमबारका दिन काभ्रेपलान्चोक बनेपा–६ मा रहेको आगन्तुक रिसोर्टमा भर्चुअल प्रविधिमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा अन्य कुनै उपयुक्त बैंक...

बैंक अफ काठमाण्डूद्वारा विशेष साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत ३ गते मंगलबारका दिन काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

1663308665norvic-gif.gif

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो(फागुन १३ गते) बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा कम्पनीको चौथो वार्षिक साधारण(फागुन १३ गते) सम्पन्न भएको हो। संस्थाको गत माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको थियो।  उक्त सभामा गत आ।व का लागि...

नेपाल राष्ट्र बैंकको नागरिक बचतपत्रको बिक्री बन्द

काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ९ प्रतिशत ब्याजदरको रु.२ अर्ब बराबरको नागरिक बचतपत्र २०८२“क” को बिक्री आजदेखि बन्द गरिएको छ।  गत माघ २७ गतेदेखि फागुन १८ गतेसम्मका लागि बिक्री खुला गरिएको नागरिक बचतपत्रमा आह्वान रकमभन्दा बढी आवेदन परेका कारण निर्धारित समयअगावै बिक्री बन्द गरिएको बैंकले...

स्वाभिमान लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(फागुन १३ गते) आयोजना हुन गईरहेको छ। संस्थाको गत माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको थियो। बैठकले बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा अपरान्ह ३ बजे  आयोजना हुँदैछ ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित २० प्रतिशत बोनस...

16454172591200x120.gif

नेपाल बैंकका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष मधु कुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मरासिनीले फागुन ११ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।  नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मरासिनीलाई फागुन १० गते बसेको बैंकको...

एभरेष्ट बैंकको ८८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ८८ लाख १० हजार ८२६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको हो।  यससँगै संस्थापक र साधारणको स्वामित्व अनुपात ५९.२३ः४०.७७ कायम भएको छ।  सेयर रुपान्तरण पश्चात बैंकमा संस्थापक लगानीकर्ताको स्वामित्व ५९.२३ प्रतिशत पुगेका छ भने...

प्राइम कमसिर्यल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिेटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन्।  बैंकको सन् २०२१ फेब्रुअरी ७ मा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले कार्कीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।    ...

सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

सिभिल बैंक लिमिटेडको दशौंैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फाल्गुन९गते) बैंकको वार्षिक साधारण सभा काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा  भर्चुयल माध्यमबाट सम्पन्न भएको हो। ।    बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको थियो।  साधारण सभाबाट संचालक समितिले...

एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड९एनसीसी बैंक०को संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ०२ गतेदेखि लिलामीमार्फत बिक्री खुला गराएको २५ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र...

स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको यहि फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो फागुन २९ गते शनिबारका दिन काठमाण्डौ कमलादीस्थिीत नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिको...

साना किसान लघुवित्तले हकप्रद सेयर लिलामीमा राख्ने, बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। संस्थाले गत पुस २८ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव बमोजिम बिक्री नभई बाँकी रहेको हकप्रद सेयर लिलमीमार्फत बिक्री गर्न लागेको हो।  संस्थाले बिक्री नभई बाँकी रहेको हकप्रद सेयरमध्येको ३३६८...

एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को स्वतन्त्र सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन्। बैंकको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले खड्का लाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। खड्कालाई वर्तमान सञ्चालक समितिको कार्यकालसम्मका लागि नियुक्त गरिएको बैंकले जनाएको छ।  नवनियुक्त सञ्चालक खड्कालाई...

कर्णाली डेभलपमेन्ट बैंकको दुई आ.वको वार्षिक साधारण सभा फागुन २१ गते

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७४/७५ र २०७५/७६ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले बैंकको १५ औँ र १६ औँ वार्षिक साधारण सभा आउँदो फागुन २१ गते शुक्रबारका दिन नेपालगंमा अवस्थिीत मेरो प्लानेटमा आयोजना...