बीमा समाचार

1663308665norvic-gif.gif

बीमा समाचारसबै

बीमा समितिको 'नीतिगत मार्गदर्शन' जारी, बीमांकको अधिकतम हद कायम

काठमाण्डौ । बीमा समितिले जीवन बीमा र निर्जीवन बीमाअन्तर्गत बीमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा निर्धारण गरेको छ । समितिले आइतबार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो सीमा निर्धारण गरेको हो । मार्गदर्शन अनुसार अब जीवन बिमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख रुपैयाँ र औषधोपचार बीमा पूरक करारको हद १ लाख रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै मार्गदर्शनअनुसार निर्जीवन बीमा कम्पनीहरुले घातक रोगको बीमांकको हद १० लाख रुपैयाँ, दुर्घटना बीमाको अधिकतम हद १० लाख रुपैयाँ र औषधोपचार बीमाको...

राष्ट्रिय बिमा कम्पनीको बिमाकोषको आकारमा २८.७२% को बढोत्तरी, अन्य सूचक कस्ता ?

काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ करोड ६७ लाख मात्रै बिमाशुल्क आर्जन भएको थियो ।  अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ३७ करोडमा सीमित बिमा कोषको आकार बढेर यो वर्ष १ अर्ब ७७ करोडको उचाईमा पुगेको छ । यो हिसाबले बिमाकोषतर्फ कम्पनीले बिमा कोषको आकार २८.७२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९ करोड रहेको रिजर्बको आकार बढेर यो वर्ष २ अर्ब ४९ करोडको उचाईमा पुगेको देखिएको छ ।  समीक्षा अवधिमा यो कम्पनीले  पुनर्बिमा कमिसनबाट४९ करोड ५१ लाख, लगानी,...

राष्ट्रिय बिमा संस्थानले सार्वजनिक गर्यो मोबाइल एप्स, अब सम्पूर्ण जानकारी मोबाइलमै

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । संस्थानले संविधान दिवसको अवसर पारेर ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्स सार्वजनिक गरेको हो । मोबाइल एप्सको सार्वजनिक गर्दै संस्थानका अध्यक्ष धनीराम शर्माले मोबाइल एप्लिकेशन शुरुआत मात्र रहेको बताउँदै भन्नुभयो, “यो एप्स शुरुआत मात्र हो । यसमा प्रयोगकर्ता, बीमित तथा बीमकको आवश्यकता र मागअनुसार नयाँ नयाँ...
16454172591200x120.gif

‘निःशुल्क र सित्तैमा बिमा’ भन्ने शब्द प्रयोग नगर्न बिमा समितिको निर्देशन

काठमाण्डौ । निःशुल्क बिमा वा सित्तैमा बिमा जस्ता शब्द प्रयोग गरेर कुनै पनि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी वा बिमा कम्पनीसँग सम्झौता गरेका औद्योगिक र व्यवसायिक प्रतिष्ठानले प्रचारप्रसार गर्न नपाउने भएका छन् ।  बिमा समितिले सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै बिमाको प्रचार प्रसार गर्दा निःशुल्क बिमा वा सित्तैमा बिमा जस्ता शब्द प्रयोग नगर्न वा यस्ता शब्द राखेर कोही कसैसँग सम्झौता समेत नगर्न भनेको हो ।  यस्ता शब्दहरु राखेर प्रचार प्रसार गर्ने अभ्यासबाट बिमा क्षेत्रमा नकारात्मक असर पर्ने समेत बिमा समितिको निश्कर्ष छ ।  विभिन्न बिमा...
थप खबर...

तीनवटा बैंकसँग एकैपटक मर्जर सम्झौता गर्ने नवीलको तयारी

काठमाडौं । दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले लामो गृहकार्यपछि तीनवटा बैंक तथा वित्तीय...

५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुको हकप्रद नरोकिने, पूँजी वृद्धिका लागि कसको के योजना ?

काठमाडौं । बीमा समितिले ५ वर्ष पुराना निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासन गर्न दिने भएको छ ।  यो...

नबिलले रु. ३० मात्र दिएपछि गरिमा चिढियो, बंगलादेश बैंक र यूनाइटेड फाइनान्समात्रै मर्जरमा जाने !

काठमाडौं । नबिल बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि गरिमा विकास बैंक मर्जरबाट पछाडि हटेको छ ।...

सगरमाथाले हिमालयन जनरललाई प्राप्ति गर्ने, सेयर स्वापमा बन्यो यस्तो सहमति

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले हिमालयन जनरल इन्स्योरेन्सलाई प्राप्ति गर्ने भएको छ । यी दुई निर्जीवन बीमा...

यूनाइटेड इन्स्योरेन्सले चुक्तापूँजी बढाउने, २५% हकप्रद जारी गर्ने निर्णय

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चुक्तापूँजी बढाउने भएको छ ।  यो कम्पनीको संचालक समितिमा...

दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुँदै

काठमाण्डौ । नेपालमा दुईवटा नयाँ पुनर्बीमा कम्पनी स्थापना हुने भएको छ ।  बीमा समितिस्थित उच्च स्रोतका अनुसार...

अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ ल्याउँदै एलआईसी, अघिल्लो रिपोर्टभन्दा २.५ गुणा ठूलो हुने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन अफ इण्डिया(एलआईसी) ले जारी पूँजिको २५ प्रतिशत आईपिओ जारी गर्ने भएको छ।...

अरुण भ्यालीका लगानीकर्ताले केही महिनाभित्रै पाउनसक्छन् सतप्रतिशत रिटर्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ ।  यो कम्पनीले आफूसँग भएको सेयरहरु...

एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ।    संस्थाका सीईओ...

जीवन बीमा गर्दा भुलेर पनि नगर्नुहोस् यी पाँच गल्ती, नोक्सानी हुन सक्छ

काठमाण्डौ । तपाइँ हामी सबैलाई आर्थिक रूपमा जीवन बीमा पोलिसीको आवश्यकता पर्न सक्छ । जति–जति उमेर ढल्किँदै जान्छ...