काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले निर्माणकमीहरुसँग शिवम् सिमेन्टको प्राविधिक अन्तर्क्रिया र बीमा कार्यक्रम सम्पन्न
सम्पन्न गरेको छ । कम्पनीले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रियाहरु कार्यक्रम सम्पन्न गरेको हो।
ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यालय प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नका लागि धितो पहिचान तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ।
यही मंसिर २ देखि ५ गतेसम्म चितवन प्याराडाइज होटल, सौराहामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी लगायत...
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन गरिएको छ ।
संस्थामा नबिल बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोद कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत परिवर्तन भएका हुन् ।
...
काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ केशरमहलमा रहेको बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को...
काठमाण्डौ । नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी मंसिर २७ गते दिउँसो ४ बजे काठमाण्डौ हात्तिसार काठमाण्डौमा रहेको आरण्य बुटिक होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर ५ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र दुई जना सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचित भएका हुन् ।
संस्थापक समूहबाट निर्वाचित हुनेमा कपिल ढकाल, प्रकाश बराल, विभोर कुमार अग्रवाल र दिपेश खेतान(अग्रवाल) तथा...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २९ गते बुधबार काठमाण्डौ ठमेलमा रहेको एलोफ्ट होटलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र ३१.३२...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सन स्टार होटेलमा छुट पाउने भएका छन्।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई सन स्टार होटेलमा १०५ छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले सन स्टार होटेलमा उपलब्ध हुने सम्पूर्ण...
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुका लागि रु. ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा दक्ष निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न सम्पन्न गर्दै कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।
उनले कात्तिक २९ गते पद तथा गोपनियताको शपथग्रहण गरेको बैंकले जनाएको छ ।
...
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले भक्तपुर उपमहानगरपालिका भीमसेनस्थानस्थित ‘सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम’ लाई सहयोग प्रदान गरेको छ।
बैंकले सहयोगस्वरुप उक्त अस्पताल तथा वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब प्रदान गरेको छ।
बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक...
काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले २० औँ र २१ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक २४ गते बुधबारका दिन काठमाण्डौ तीनकुनेमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्षमा बिहान ११ बजे सभा...
काठमाण्डौ । पर्साको पोखरियास्थित समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ।
पर्साको विन्दवासनी गाउँपालिका–४ अमरपटीकी सदस्य फुलवन खातुनलाई पतिको निधनपश्चात बीमा दावी रकम उपल्बध गराइएको हो। पोखरिया शाखाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवका अनुसार शाखाका लेखापाल गोविन्द चौधरीको...
काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डोकेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश राज जोशी नियुक्त भएका छन् ।
कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जोशीलाई संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
...