सेयर बजार


कर्नरिङको आरोप खेप्ने ५८ नम्बर ब्रोकरबाट अनलाइन लिन मरिहत्ते, सबैलाई टप्यो !

काठमाण्डौ । बेला–बेला सेयर कर्नरिङ र चलखेलको आरोप खेप्दै आएको ५८ नम्बर ब्रोकर(नाशा सेक्युरिटिज)बाट अनलाइन सेयर कारोबारको यूजर नेम र पासवर्ड लिनेहरु ह्वात्तै बढेका छन् ।  नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले शुक्रबार सार्वजनिक गरेको २०२१, मार्च ४ सम्मको अनलाइन कारोबार गर्नेहरुको ताजा विवरणमा यस्तो देखिएको हो ।  लगान...

कालिका लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा र सो अवधिसम्मको सञ्चित मुनाफाबाट प्रति सेयर १० प्रतिशतका दर(१० प्रतिशत)ले बोनस सेयर वितरणको प्रस्ताव गरेको...

रिलायन्स फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा...

1663308665norvic-gif.gif

नेपाल दुरसञ्चार कम्पनीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत १३ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ४० प्रतिशत(प्रति सेयर रु.४०)...

सीआईटीको हकप्रद सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । नागरिक लगानी कोष९सीआईटी०ले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले गत पुस १३ गतेसम्म कायम सेयरधनीहरुका लागि १ सेयर बराबर ०.८२८४ सेयर९१ः०.८२८४० को...

उत्कृष्ट पुनरागमनका साथ साताको अन्त्य, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ५७१.९५ अंकले बढ्दै १६९३३.३५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२४.४६ अ.कले बढ्दै १२७७१.०१ को बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा...

16454172591200x120.gif

सिभिल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित ३.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रु.९६६ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको प्रति सेयरमूल्य रु.१००० थियो।...

सनराइज ब्लूचिप फन्डको सार्वजनिक निष्कासन चैत १ देखि

काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको १० करोड इकाइको सनराइज ब्लूचिप फन्डको सार्वजनिक निष्कासन आउँदो चैत १ गतेदेखि हुने भएको छ। यो फन्ड सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ।  कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सनराइज क्यापिटललाई सुरक्षित राखी बाँकी ८...

प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज बैंकको १० प्रतिशत बोनस सेयर अर्थात १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र...

परिसूचकको गिरावटमा आज पनि निरन्तरता, एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५२.५३ अंकले ओरालो लाग्दै १६३६१.३९ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६७.८८ अंकले घट्दै १२४४६.५६ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

मोलुङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन(आईपीओ) गर्ने भएको छ। कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो।  कम्पनीले कुल कित्तामध्ये ८ लाख २ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि छुट्याएको छ। कम्पनीले आईपीओ निष्कासनका...

मर्जरमा गएका वोमी र ग्रामिण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत ३ देखि

काठमाण्डौ । मर्जरमा गएका ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार आउँदो चैत ३ गतेदेखि हुने भएको छ। चैत ३ गतेदेखि यी दुवै संस्थाको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको हो।  गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा...

सारथी नेपाल लघुवित्तद्वारा लाभांस संसोधन

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस संसोधन गरिएको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट प्रस्ताव गरिएको लाभांस संसोधन गरेको हो। वित्तीय विवरण संसोधन गरी पेश गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम संस्थाको लाभांस संसोधन गरिएको संस्थाले...

नेपाल टेलिकमद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल टेलिकमले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज(फागुन १९ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  सञ्चालक समितिको बैठकले आ.व २०७६/७७ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। यो नगद लाभांस वितरणको स्वीकृतीका लागि...

संस्थापक सेयर लिलामीमा राख्दै मल्टीपर्पस फिनान्स

काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)ले संस्थागत सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले हकप्रद सेयरका लागि २०७६ असार २३ गते देखि भदौ ०९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका संस्थागत समूहतर्फका १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  यो सेयर खरिदका लागि यस कम्पनीका इच्छुक संस्थापक,...