काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पतीले गत गत माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि १४ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको गरेको थियो। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको थियो। कम्पनीले ...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको नगद लाभांस सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत माघ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आ.व का लागि चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव गरे बमोजिम सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।
कम्पनीले आजदेखि एनएमबी क्यापिटल लिमिटेड नागपोखरी...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले थप ४ वटा कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरेको छ। नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, पन्चकन्या माई हाइइ«ोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमित सेयर कारोबार फकुवा गरेको हो।
नेप्सेले यसअघि आ।व २०७५/७६...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज कम्पनीको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६ / ७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी कुल...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २३३.१८ अंकले घट्दै १८०६१.८८ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूहको उपसूचक पनि ७७.३५ अंकले घट्दै १२९६६.५५ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता सेयरको मूल्य २३३३...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन आजदेखि खुला गरिएको छ । संस्थाको १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन खुला गरिएको हो ।
गत माघ २८ गते नै निष्कासन गर्ने भनिएको आईपीओको मिति परिवर्तन भएपछि आज(माघ ३० गते)देखि निष्कासन गरिएको हो । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राविधिक कारण...
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका २० करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो।
नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम माघ २८ गतेको निर्णयानुसार कम्पनीको...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २१४.३९ अंकले घट्दै १८२९८.५३ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूहको उपसूचक पनि २०७.२२ अंकले ओरालो लाग्दै १३०४३.९० को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। भर्खरै आइृपीओ निष्कासन गरेको बैंकले धितोपत्र कारोबार सम्बन्धी सेयरवालाहरुको लगत अद्यावधिक राख्न र अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा सहित ७ वटा कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरेको छ। नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, पाचँथर पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड र नेशनल माइक...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा समूहको उपसूचक उकालो लागेको छ। आज निर्जीवन बीमा समूहको उपसूचक ६२.१५ अंकले बढ्दै १३२५१.११ को बिन्दुमा पुग्यो। आज जीवन बीमा समूहको उपसूचक भने ११५.५९ अंकले घट्दै १८५१२.९३ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा आइएमई...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा काठमाण्डौ त्रिपुरेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सञ्चालन हुनेछ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २७४.०३ अंकले घट्दै १८५८७.३२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक २३७.१४ को बिन्दुका झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
यस्तै आज सबैभन्दा धेरै गुमाउने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आजको कारोबारको समय ३५ मिनेट थप गरेको छ। नेप्सेले आज ब्रोकर ट्रेडिङ सिस्टममा ३५ मिनेट जति अवरोध आएका कारण नियमित कारोबारको अवधि लम्बाएको जनाएको छ।
त्यसैले आज नियमित कारोबार ३.३५ सम्म हुनेछ। अवरोधका कारण सिर्जना भएको असुविधाका लागि नेप्सेले क्षमायाचना गरेको छ।
...