सेयर बजार


सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख १० हजार २५७ कित्ता संस्थापक सेयर आज(वैशाख १८)गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ...

समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको ७३ हजार १०० र सर्वसाधारण समूहतर्फको ८ लाख ६७ हजार ३६६ कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद सेयर वैशाख १४ गते बाँडफाँड गरेको हो...

हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आगामी वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका...

1663308665norvic-gif.gif

बजारको गिरावट कायमै,बीमातर्फ एशियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १५५.२८ अंकले घट्दै १२५९०.८२ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४१.३३ अंकले ओरालो लाग्दै १०७०१.०३ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख १५ गते)धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।  संस्थाको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २...

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपि पावर लिमिटेडको हकप्रदमा आवेदन दिने आज(वैशाख १५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २५ गतेदेखि हकप्रद विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४...

16454172591200x120.gif

परिसूचकमा सामान्य अंकको वृद्धि,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक  ३०.६९ अंकले बढ्दै १०७४२.३७ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ०.२४ अंकले उकालो लाग्दै १२७४१.०१ बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज रिलायन्स लाइफको...

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत चैत १६ गतेदेखि ३० गतेसम्म जारी गरिएको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र वैशाख १२ गते सोमबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...

हकप्रद निष्कासनका लागि नेपाल फाइनान्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी वैशाख २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका...

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(वैशाख १४ गते)देखि ४५ हजार ९४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई...

बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १००.१६ अंकले घट्दै १०७११.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.८५ अंकले ओरालो लाग्दै १२७४०.७७ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक...

समृद्धि फाइनान्सको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते खोलिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते(बुधवार)का दिन खोलिने भएको छ ।  कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६...

सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख ८० हजार इकाइ भने आम...

अपर सोलु हाइड्रोले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आगामी वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गर्न...

दोर्दीखोला जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आज(वैशाख १३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने...