काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर मा आवेदन दिने भोलि(भदौ ३१ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी) र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर गत भदौ २१ गतेदेखि लिलामीमा राखिएको थियो...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांस भुक्तानी लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै २० औँ र २२ औँ साधारण सभाबाट लाभांस पारित भए बमोजिम आर्थिक वर्ष २०६९/७० र २०७१/७२ को पाचँ वर्षभन्दा पुरानो लाभांस रकम सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।
उक्त आर्थिक वर्षको...
काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले मञ्जुश्री फाइनान्सको ५९ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता सेयर भोलि(भदौ ३१ गते)देखि लिलामीमा राख्न लागेको हो ।
यो सेयर खरिदका लागि...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(भदौ ३० गते)देखि ३६ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान सं...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २७७.८६ अंकले घट्दै १३३४१.७६ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १४४.६८ अंकले ओरालो लाग्दै १६४२१.३७ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।...
काठमाण्डौ । साहस उर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने सेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल...
काठमाण्डौ । साहस उर्जा लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि निष्कासन गरेको ३५ लाख कित्ता सेयर बाँडफाँड गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु क्षेत्रका वासिन्दाका लागि गत साउन २९ गतेदेखि भदौ ११...
काठमाण्डौ । बिओके क्यापिटल मार्केट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैटौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज २० गते बुधबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का...
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखेको छ । क्यापिटलले प्रभु इन्स्योरेन्सको ६ हजार ०३६ कित्ता र ज्योति विकास बैंकको २९ हजार २५० कित्ता गरी कुल ३५ हजार २८६ कित्ता सेयर आज(भदौ २९ गते)देखि लिलामीमा राखिएको हो ।
यो सेयर खरिदका लागि योग्य इच्छुक...
काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को इकाइ खरिदका लागि आवेदन दिने आज(भदौ २९ गते)अन्तिम दिन रहेको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ २५ गतेदेखि निष्कासन गरिएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको ४०...
काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत भदौ ८ गते आवेदन दिएको हो ।
कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको रु.१०० अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा बैंकको ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ सूचीकृत भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २५ लाख कित्ता भएको आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १९८.८६ अंकले बढ्दै १३६१९.६२ बिन्दुको उचाईमा पुग्यो। त्यस्तै आज जीवन बीमा उपसूचक पनि ८५.८४ अंकले बढ्दै १६५६६.०५ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा चारवटा बीमा कम्पनीले आफ्नो स्थान सरक्षित गर्न सफल भए। आज...
काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दशौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १८ गते सोमबारका दिन काठमाण्डौ नक्सालमा रहेको कम्पनीको कार्यालयमा साझको ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ २८ गते)अन्तिम दिन रहेको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर गत भदौ १५ गतेदेखि लिलामीमा राखिएको थियो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर...