सेयर बजार


न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १ गतेदेखि अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र...

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी बिओके क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत...

प्रभु बैंकको २ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर आज(भदौ१५ गतेदेखि)लिलामीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको २ लाख ५२ हजार ७२८ कित्ता सेयर लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता...

1663308665norvic-gif.gif

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम अवसर, कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १ गतेदेखि अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक...

सिद्धार्थ इक्विटी फन्डको ३०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सिद्धार्थ इक्विटी फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।  सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको ३० प्रतिशत...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने भोलि(भदौ १५ गते) अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको आईपीओको अन्तिम मिति आज(भदौ १४ गते) तय गरिएको थियो । तर आज सार्वजनिक बिदा परेकाले आईपीओमा आवेदन दिने समय एक दिन थपिएको हो ।  कम्पनीले गत साउन ३२ गतेदेखि आयोजना...

16454172591200x120.gif

‘एनआईसी एशिया सेलेक्ट फन्ड' ३० का १२.५० करोड इकाइहरु नेप्सेमा सूचीकृत

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट फन्ड ३०’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत असार १० गतेदेखि बिक्री खुला गरिएको ‘एनआईसी एशिया सेलेक्ट फन्ड ३०’ का १२ करोड ५० लाख इकाइ नेप्सेको भदौ १० गतेको निर्णयअनुसार सूचीकृत भएको हो । भदौ ११ गते नेप्से र प्रभु...

नेप्सेमा झण्डै दुई लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८.१३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ९१ हजार ५२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  ...

दोहोरो अंकले ओरालो लाग्यो बजार, बीमातर्फ प्राइम लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचकमा ३०४.२ अंकले घट्दै १७२७३.७४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २५३.०७ अंकले ओरालो लाग्दै १४१६२.५५ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

अरुण काबेली पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण काबेली पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित कुल १७.८९ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भदौ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा...

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखिने भएको छ । संस्थाले आगामी भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।   सेयरको...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।  सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले आर्थिक वर्ष...

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत  भदौ ९ गतेदेखि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ८ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ८ लाख कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार...

प्रभु स्मार्ट फन्डद्वारा ८ करोड इकाइ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने प्रभु स्मार्ट फन्डले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले ८ करोड इकाई निष्कासन माग गर्दे साउन २५ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजनाको आकार ८० करोड रुपैयाँ रहेको छ...

आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। यस योजनाका प्रतिइकाइ १० रुपैयाँ दरका १२ करोड ५० हजार इकाइ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। स...