काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलैसम्मकै उच्च बिुन्दुमा पुुगेको छ। कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढ्दै प्रतिकित्ता २००८ रुपैयाँ पुुगेको छ।
यसअघि गत मंसिर १८ गते कम्पनीको सेयरमूल्य प्रतिकित्ता १८३६ रुपैयाँको उचाईमा पुुगेको थियो। त्यसपश्चात ओरालो लागेको कम्पनीको सेयरमूल्यमा खासै वृद्धि हुन सकेको थिएन। तर...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) २९ औं वर्षमा प्रवेश गरेको छ । सेबोन आज(जेठ २५ गते) २८ औँ वर्ष पुरा गरी २९ औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सबको अवसरमा बोर्डले विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।
बोर्डले मंगलवार विहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वेभिनारमार्फत वार्षिकोत्सव मनाउन...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद सेयर आगामी असार ३ गतेदेखि लिलामीमा राख्न लागेको हो।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...
काठमाण्ठौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले संस्थापक तथा सर्वसाधारण(स्थानिय) यरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
सूचिकृत कम्पनीहरुले जारी गर्ने धितोपत्र भौतिक प्रमाणपत्ररहित गरी विद्युतिय रुपमा मात्रै निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले सो नियमअनुसार कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुलाई आफ्नो सेयर...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहतर्फको १ लाख ९० हजार कित्ता बढी सेयर आजदेखि लिलामीमा राखिएको छ । संस्थाको १ लाख ९० हजार ६६० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमाा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२५.४० अंकले घट्दै १८२८१.२३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.२१ अंकले घट्दै १४६१९.७९ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैठकले आगामी असार १८ गते कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ९ प्रतिशत...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी)ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जेठ २२ गते दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
अधिकांस कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्थामा एसटीसीले भने दोस्रो त्रैमाससम्मको वित्तीय...
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आजको निर्णयअनुसार कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।
कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। नेप्सेले कम्पनीले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२(१) क मा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक सामान्य अंकको वृद्धिका साथ उकालो लागेको छ। जीवन बीमा उपसूचक ५.१२ अंकले बढ्दै १८४०६.६३ बिन्दुको उचाइमा पुुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक ११२.६८ अंकले ओरालो लाग्दै १४७०३.१० बिन्दुमा सीमित भएको छ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज(जेठ २० गते) अन्तिम दिन रहेको छ । संस्थाले गत जेठ १३ गतेदेखि लिलामीमा राखेको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले जेठ १८ गते बाँडफाँड गरेको हो।
कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो ।
क्यापिटलले कुल न...
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४७९.११ अंकले बढ्दै १४८१५.७८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३७४.१७ अंकले बढ्दै १८४०१.५२ बिन्दुमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो।...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १७६.६७ अंकले घट्दै १८०००.२१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२३.९९ अंकले घट्दै १४३२०.८० बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज...