काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आज(वैशाख २८ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक २३६.८१ अंकले बढ्दै ११९३७.६५ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२४.०५ अंकले उकालो लाग्दै १०१९७.९८ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ।
विद्युत नियमन आयोगले यी दुवै कम्पनीलाई वैशाख २६ गते हकप्रद निष्कासनको अनुमति दिएको हो । आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५०...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख २७ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा...
काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत वैशाख १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेका कारण तथा स्थानिय बासिन्दाको मागलाई समेत मध्यनजर गर्दै आवेदन दिने समयावधि थप गरिएको हो । अब यो आईपीओमा जेठ ५ गतेसम्म...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीर्पपस फाइनान्स कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको ५ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक ५७.०३ अंकले बढ्दै १००७३.९३ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ८२.१२ अंकले घट्दै ११७००.८४ बिन्दुमा झरेको छ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेको इन्स्योरेन्सको सेयरमूल्य...
काठमाण्डौ । म्याग्दी जिल्लामा ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ।
स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी)...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज(वैशाख २६ गते)देखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाले गत पुस २४ गते सम्पन्न भएको ९ औँ वार्षिक साधारण सभाबाट पारित भएको २६ प्रतिशत बोनस सेयर आजदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
साविकको नवकिरण लघुवित्त र महुली लघुवित्त एक आपसमा कर्ज भई...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८.५८ अंकले बढ्दै ११७८२.९६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९.४९ अंकले उकालो लाग्दै १००१६.९० बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकले निष्कासन गरेको कुल ऋणपत्रमध्ये १३ लाख २० हजार इकाइ...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन सदने समय थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत...
काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आज(वैशाख २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु०मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका सम्पूर्ण...