सेयर बजार


नेप्सेमा दोहोरो अंकको सुधार, राष्ट्रिय बीमाको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ३४६.०३ अंकले बढ्दै १३४४५.८९ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३७.८२ अंकले बढ्दै १७१०१.७७ को उचाईमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। यो दिन...

नेप्सेमा तीन कम्पनीको २.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त गरी तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सहारा विकास बैंक लिमिटेडको २३ प्रतिशत बोनस सेयर, गणपति लघुवित्तको १५ प्रतिशत बोनस सेयर र प्राइम कमर्सियल बैंकको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा यी तीन कम्पनीहरुको २ करोड १३ लाख ११...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र महुली लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयर आज(वैशाख २७ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक...

1663308665norvic-gif.gif

‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन जेठ ५ गतेदेखि

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आगामी जेठ ५ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १...

दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुवै सपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक १४७.६४ अंकले घट्दै १६९६३.९५ बिन्दुमा सीमित बन्यो । यो दिन निर्जीवन बीमा उपसूचक ३१.२९ अंकले ओरालो लाग्दै १३०९९.८५ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी रह्यो ।...

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने “एनआईबिएल समृद्धि फण्ड–२” योजनाका इकाइहरु बाँडफाँड गरिएको छ। यो योजनका इकाईहरु आज(वैशाख २४ गते)बाँडफाँड गरिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी यो योजनाको रु। १० अंकित दरका कुल...

16454172591200x120.gif

निषेधाज्ञाबीच यो साता अधिकांस बीमा कम्पनीको सेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा बढोत्तरी आएको छ। कोरोना संक्रमणका कारण देशमा निषेधाज्ञा जारी भएपनि तेस्रो त्रैमासिक रिपाटअनुसार अधिकांस बीमा कम्पनीहरुको व्यवसाय र मुनाफामा सुधार देखिएका कारण बीमा कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिएको हो।  यो साता दुुईवटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै जीवन बीमा...

मध्यभोटेकोशीको साधारण शेयर बिक्री स्थगित

काठमाण्डौ । कोरोना कहरमा स्वास्थ्य मापदण्डसमेत पालना नगरी साधारण शेयर बिक्री गरेको भन्ने गुनासो आएपछि मध्यभोटेकोशी जलविद्युत् कम्पनीले अर्को सूचना नआएसम्मका लागि शेयर बिक्रीको कार्य स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको यही वैशाख ५ गतेको स्वीकृति बमोजिम कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण...

एनएमबि बैंकले जेठ २ गतेबाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ ।एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी जेठ २ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   निष्कासन हुने कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत...

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २३९.३३ अंकले घट्दै १७११०.६४ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३०.३१ अंकले आरालो लाग्दै १३१३२.९८ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न ...

स्वाभिमान लघुवित्तको २०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर अर्थात १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५...

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । संस्थाद्वार प्रस्तावित ४९.४० प्रतिशत बोनस सेयरका लागि आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाको सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६११ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको...

एनआईसी एशिया बैंकको स्वाामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर आज(वैशाख २३)गतेदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

मध्यभोटेकोशीको आईपीओ आईएमई पेबाटै भर्न सकिने

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि जारी गरेको आईपीओमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएको छ। कोरोनाको दोस्रो लहरका कारण उत्पन्न असहज परिस्थितिबीच मध्यभोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरेको आईपीओमा तोकिएको संकलन केन्द्रहरुमा...

परिसूचकमा सामान्य गिरावट, बीमातर्फ सगरमाथा जनरलको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक ९.२७ अंकले बढ्दै १३२६३.२९ को बिन्दुमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५५.२४ अंकले घट्दै १७३४९ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज सगरमाथा...