सेयर बजार


यो वर्ष ६ वटा बीमा कम्पनीको २.७९ अर्ब रुपैयाँबराबरको आईपीओ जारी, अब कुन–कुनको आउँन बाँकी ?

काठमाण्डौ । यो वर्ष बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको २ करोड ७९ लाख कित्ता आईपीओ निष्कासन गरेका छन्। बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न बीमा समितिले दिएको निर्देशन बमोजिम बीमा कम्पनीहरुले आईपीओमार्फत पूँजी वृद्धि गरेका हुन्।  निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब पुर्याउनु...

दोहोरो अंकको वृद्धिका साथ वर्षको सुखद अन्त्य, बीमातर्फ ज्योति लाइफको मूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ८८.९२ अंकले घट्दै १३६५९.८७ को बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ५१.२८ अंकले ओरालो लाग्दै १७३६२.४३ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...

परिसूचक दोहोरो अंकले बढ्दा बीमाका दुवै उपसूचकमा वृद्धि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा बढोत्तरी आएको छ। आज जीवन बीमा उपसूचक १९७.७९ अंकले बढ्दै १७४१३.७१ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा उपसूचक पनि १६३.७६ अंकले बढ्दै १३७४८.८० बिन्दुको उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज...

1663308665norvic-gif.gif

सिभिल बैंकको ६४ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ८ प्रतिशत बोनस सेयर अर्थात ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  यो बोनस सेयर बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको थियो। बैंकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस...

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। यसका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  बैंकको गत असार १४ गते सम्पन्न चौधौ वार्षिक साधारण सभाबाट १०ः३ को अनुपातमा रु १०० अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार...

इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।   आईपीओ निष्कासनका लागि स्वीकृत पाएपश्चात कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरिने जनाएको छ ।  कम्पनीको गत पुस २४ गते सम्पन्न पाचौँ वार्षिक...

16454172591200x120.gif

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २१ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा...

श्री इन्भेष्टमेन्टको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। कम्पनीले गत चैत २४ गतेदेखि सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरि सकिएको जनाएको हो।  कम्पनीको गत पुस २९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट ७.३७ प्रतिशत बोनस सेयर र ३.१६ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत...

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढीको हात खाली

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सम्पन्न भएको हो। कम्पनीले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आम सर्वसाधारणका लागि  १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ताआईपीओ...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड आज

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आज(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।  उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने क्यापिटलले जनाएको छ। कम्पनीले आम...

सामान्य अंकको वृद्धिका साथ साताको अन्त्य, बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ९१.९८ अंकले बढ्दै १७२१५.९२ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। निर्जीवन बीमा उपसूचक ६२.६३ अंकले घट्दै १३५८५.०४ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले...

नेप्सेमा १.४५ करोड बढी सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) १ करोड ४५ लाख बढी सेयर सूचीकृत भएको छ। आज नेप्सेमा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको ८ प्रतिशत बोनस सेयर अर्थात ६ लाख ४० हजार कित्ता बोनस सेयर र नेपाल बैंकको अघिल्लो वर्षको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद सेयर गरी कुल १ करोड ४५ लाख २४ हजार १४८.२४...

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत २७ गते) हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको त्रिपुरेश्वर साकेत कम्प्लेक्समा रहेको केन्द्रिय कार्यालयमा बिहान ११ बजे हुनेछ।  उक्त बाँडफाँड कार्यक्रमलाई फेसबुकमार्फत प्रत्यक्ष गरिने...

अपर सोलु हाइड्रोद्वारा आईपीओ निष्कासनको अनुमतिका लागि बोर्डसमक्ष आवेदन

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) समक्ष निवेदन दिएको छ। कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत चैत १६ गते धितोपत्र बार्ड समक्ष निवेदन पेश गरेको हो।  स्थानिय र सर्वसाधारण गरी कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्नेछ। पहिलो चरण अन्र्तगत आयोजना प्रभावित...