काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरेको छ ।
पठाओ नेपालमा हाल करिब १ हजार ६ सय जना महिला राइडर आवद्ध छन् । जसमध्ये करिब ३ सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३०...