काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का लागि घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।
सिद्धार्थ बैंक कोष प्रवद्र्धक र सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोविटरी रहेको सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले आर्थिक वर्ष...